Back To Top

विमाको करोड असुल्न आफै पसलमा आगो
August 5, 2024

विमाको करोड असुल्न आफै पसलमा आगो

कास्की विमाको लोभमा आफनै पसल जलाएको अभियोगका कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७का २६ वर्षीय सुजन गहतराज र सो कार्यमा उनलाई सहयोग गर्ने
सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु
August 5, 2024

सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु

काठमाडौ, आर्थिक शिथिलताको बीच नेपालका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा आप्mनो नाफालाई केही भए पनि बढाउन सकेका छन् । प्रकाशित विवरणअनुसार २० वाणिज्य बैंकले अगिल्लो आर्थिक वर्ष भन्दा करिव साढे सात अर्ब बढी नाफा आर्जन गर्न सफल छन्
हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि
August 5, 2024

हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि

काठमाडौं हिमालयन बैंकले ८१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गतवर्ष २ अर्ब ८३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५६ करोड रहेको थियो । बैकले गत आर्थिक वर्षमा नाफामा सुधार गरेपनि सेयरधनीले लाभांशको लागि
मौद्रिक नीति अनुशरण नगरे शिथिलता कायमै:गभर्नर
August 5, 2024

मौद्रिक नीति अनुशरण नगरे शिथिलता कायमै:गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि नीजि
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता
August 4, 2024

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत
निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’
August 3, 2024

निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा