Back To Top

एनएमबीले ल्यायो ‘नेक्स्ट जेन बैंकिङ लिर्डस स्कलरसिप’
September 26, 2024

एनएमबीले ल्यायो ‘नेक्स्ट जेन बैंकिङ लिर्डस स्कलरसिप’

काठमाडौः बैंकिङ क्षेत्रमा भविश्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित एनएमबी बैंकले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौ विश्व विद्यालयसँग सहकार्यमा एनएमबी नेक्ट जेन बैंकिङ लिडर्स स्कलरसिप घोषणा गरेको हो । बैंकका अनुसार सो विश्वविद्यालयमा अध्ययन गर्ने जेहन्दार
मूल्य सूचकाँक मापनमा संसोधन, वस्तु र आधार वर्ष परिमार्जन
September 25, 2024

मूल्य सूचकाँक मापनमा संसोधन, वस्तु र आधार वर्ष परिमार्जन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो । अब देखि २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक
हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
September 24, 2024

हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७६ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उक्त साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। असोज ६ गते हुलास फिनसर्भ
एनएमबी बैंकको डिजिटल कर्जा संझौता
September 23, 2024

एनएमबी बैंकको डिजिटल कर्जा संझौता

काठमाडौं: एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट
आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान
September 20, 2024

आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । मन्त्री पौडेलले अर्थतन्त्रको विकास
बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा