Back To Top

युनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा
December 28, 2024

युनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ।  इन्स्योरेन्सको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनीहरु आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको
तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
December 27, 2024

तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। राष्ट्र बैंकले रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि, र भाटभटेनी मनि ट्रान्सफर प्रालिकाे लाइसेन्स खारेज गरेकाे हाे । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा
December 25, 2024

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घेाषणा

काठमाडौं नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलार्य समस्याग्रहस्त संस्थाका रुपमा राखिएको केन्द्रीय बैंकले जनाएको छ । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय
विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै
December 24, 2024

विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै

बाढीले घर सम्पत्तीमा क्षति पुराएको तीन महिना पुगिसकेको छ । तर क्षति पछि राहत मिल्छ भनेर गरिएको विमा दाबी भुक्तानी भने निरासाजनक रहेको पाइएको छ । विमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्ले असोज ११ र १२ को क्षतिमा भएको दाबीको ९.६
हरित अर्थतन्त्र निर्माण गर्न ग्लोबल आइएमई बैंकको हाट बजार
December 23, 2024

हरित अर्थतन्त्र निर्माण गर्न ग्लोबल आइएमई बैंकको हाट बजार

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो
संस्थापक शेयर विक्री रोक्नु अन्यायपूर्ण: मल्ल
December 22, 2024

संस्थापक शेयर विक्री रोक्नु अन्यायपूर्ण: मल्ल

काठमाडौँ, स्वामित्वमा भएको सेयर कम्पनीबाट राजीनामापछि पनि एक वर्षसम्म बेच्न नपाउने व्यवस्था प्रति नेपाल निर्जीवन बिमा व्यवसायी संघले विरोध जनाएको छ । संस्थाबाट बहिरिने तर स्वामित्वको शेयर विक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक र असान्दर्भिक भएको संघले जनाएको छ । संघले