Back To Top

सहकारी नियमनमा अव बैंकका जस्तै प्रावधान
December 30, 2024

सहकारी नियमनमा अव बैंकका जस्तै प्रावधान

काठमाडौँ: सहकारी संस्थाको बचत रकम दुरुपयोग रोक्न सरकारले नियामक संरचना, कर्जा र निक्षेपको सुरक्षण, सूचना अदानप्रदान, बचत रकमको सीमालगायतका व्यवस्थासहित नयाँ अध्यादेश जारी गरेको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशले तीन कानुन संशोधन गरेको छ भने एउटा
नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली
December 30, 2024

नबिलको वरिष्ठ नायब प्रमुख कार्यकारीमा ज्ञवाली

काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको आइतबारको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी
ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम
December 29, 2024

ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९
राज्यको प्रतिष्ठा विस्तारमा निजी क्षेत्र
December 29, 2024

राज्यको प्रतिष्ठा विस्तारमा निजी क्षेत्र

चन्द्रप्रसाद ढकाल अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष, आईएमई समूह   पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवद्र्धन र आर्थिक सम्मृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूह सात वटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागि
३५ छात्रालाई दिइयेा ग्लेाबल आइएमई छात्रवृत्ति
December 28, 2024

३५ छात्रालाई दिइयेा ग्लेाबल आइएमई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पुस १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल
आकासिँदै डलर भाउ, मूल्य वृद्धिको चिन्ता
December 28, 2024

आकासिँदै डलर भाउ, मूल्य वृद्धिको चिन्ता

काठमाडौ । नेपालमा अमेरिकी डलरको मूल्य बढदै जाँदा मूल्य वृद्धिको चाँप पेचिलोबन्दै जाने देखिएको छ । नेपाल राष्टबैकले शनिबारका लागि विदेशी विनिमयदर निर्धारण गर्दा अमेरिकी प्रति एक डलरको विक्रीदर १३७ रुपैयाँ १६ पुगेको जनाएको छ । नेपालको मुद्रा भारतीय मुद्रा