Back To Top

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति
January 27, 2026

चार जलविद्युतलाई राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

काठमाडौ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र
नगद कारोबारमा ५ लाखको सिमा हटाउन निजी क्षेत्रको माग
January 26, 2026

नगद कारोबारमा ५ लाखको सिमा हटाउन निजी क्षेत्रको माग

काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गरिएपछि व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना भएको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले उक्त व्यवस्था व्यावहारिक नभएको भन्दै सीमा
इतिहासमै महँगो डलर, नेपालमा कति ?
January 24, 2026

इतिहासमै महँगो डलर, नेपालमा कति ?

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१
एसबीआई बैंक लुट्ने चार व्यक्ती पक्राउ
January 14, 2026

एसबीआई बैंक लुट्ने चार व्यक्ती पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ  साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए
वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर
January 14, 2026

वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर

काठमाडौँ : माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको अन्तिम दिन आज बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  पुस महिनाको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती
सोलु हाइड्रोको आइपीओ खुला
January 13, 2026

सोलु हाइड्रोको आइपीओ खुला

काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणका लागि को प्राथमिक सेयर (आईपीओ) खोलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट