Back To Top

विराटनगरमा नबिल एसएसई कनेक्ट
February 21, 2025

विराटनगरमा नबिल एसएसई कनेक्ट

विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा यही फागुन ७ गते सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य
बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
February 18, 2025

बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न आज मंगलबार पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत माघ १५ गते
नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
February 17, 2025

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले
बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा
February 17, 2025

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदको लागि छनोट समितिले आवेदकबाट ५ जना नाम छनोट गरेको छ । बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको छ । आवेदकबाट
कर्जा लगानी नबढ्नु  चिन्ताको विषय:अर्थमन्त्री
January 20, 2025

कर्जा लगानी नबढ्नु चिन्ताको विषय:अर्थमन्त्री

काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु
वाणिज्य बैंकहरुको नाफामा दवाब
January 20, 2025

वाणिज्य बैंकहरुको नाफामा दवाब

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा दवाब देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा घटेको हो । बैंकहरुको निष्क्रिय कर्जा र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका छुट्याएको रकम बढ्दै जाँदा नाफा प्रभावित बनेको हो । बैंकहरुले प्रकाशित गरेको