March 18, 2025
क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आइपीओ
- 137
- 0
- 0