Back To Top

सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज
October 9, 2025

सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबfर व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो । अब सेयर धितो कर्जामा
नगदरहीत भुक्तानीको सिमा बढाइयो
October 8, 2025

नगदरहीत भुक्तानीको सिमा बढाइयो

काठमाडौँ :  शहरी क्षेत्रमा नगदरहित कारोबार तीव्र गतिमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा र अपवाद स्पष्ट पारेको छ । अहिले उपभोक्ताले १० रुपैयाँको सामानदेखि अर्बौं मूल्यका सरकारी भुक्तानीसम्म नगदरहित रूपमा गर्न थालेका छन् । राष्ट्र बैंकका अनुसार
यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर
October 3, 2025

यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर
October 1, 2025

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ
ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक
September 26, 2025

ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न
विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ
September 23, 2025

विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ

काठमाडौं । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् । ‘असोज ५ गतेसम्म २२