
June 5, 2025
नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली
काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका
- 155
- 0
- 0