
June 13, 2025
ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएकोछ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको
- 91
- 0
- 0