Back To Top

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी
October 12, 2025

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौ । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भइसकेको
सुन आयातको कोटा बढाइयो
October 10, 2025

सुन आयातको कोटा बढाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । त्यस्तै राष्ट्र बैंकले नेपाली
सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज
October 9, 2025

सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबfर व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो । अब सेयर धितो कर्जामा
नगदरहीत भुक्तानीको सिमा बढाइयो
October 8, 2025

नगदरहीत भुक्तानीको सिमा बढाइयो

काठमाडौँ :  शहरी क्षेत्रमा नगदरहित कारोबार तीव्र गतिमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा र अपवाद स्पष्ट पारेको छ । अहिले उपभोक्ताले १० रुपैयाँको सामानदेखि अर्बौं मूल्यका सरकारी भुक्तानीसम्म नगदरहित रूपमा गर्न थालेका छन् । राष्ट्र बैंकका अनुसार
यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर
October 3, 2025

यस्तो छ असोज १७को विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर
October 1, 2025

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ