
November 14, 2024
व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ
काठमाडौं: आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको देखिएको छ । तीन महिनामा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
- 45
- 0
- 0