Back To Top

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह
April 11, 2025

बाहिरिएका सञ्चालकको शेयर विक्री नरोक्न आग्रह

काठमाडौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले कम्पनी संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीबाट राजिनामा गरेपछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था सच्याउन माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष सरद ओझालाई भेटेर
आर्थिक संकटमा स्वास्थ्य बिमा कार्यक्रम
April 6, 2025

आर्थिक संकटमा स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौँ । नागरिकलाई संविधान प्रदत्त स्वाथ्योपचारको हक कार्यान्वयनको महत्पूर्ण सरकारी कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रम आफै संकटमा पर्दै गएको छ । सरकारले आँकलन गरेको बजेट र विमा शुल्कले खर्च धान्न नसकेपछि सेवा प्रदायक अस्पतालहरुलाई दिनु पर्ने भुक्तानी दायित्व नै १६ अर्ब
‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’
March 23, 2025

‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण
बीमा प्राधिकरणले इजलास सञ्चालन गर्ने
March 13, 2025

बीमा प्राधिकरणले इजलास सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अव अर्धन्यायिक प्रकृतिको बीमा इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले नवनिर्मित भवनबाट इजालास सुरु गर्ने जनाइएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न बैठकले सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाई प्रकृया लगायतलाई
बिमा रकम लिन आफैंले पसलमा आगजनी
March 10, 2025

बिमा रकम लिन आफैंले पसलमा आगजनी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा
February 24, 2025

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

काठमाडौं। बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। यस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि कुनैपनि निर्णय नभएको ती मन्त्रीले जानकारी दिए। यसअघि,