June 23, 2025
युनाइटेड अजोडको साधारणसभा असार ३० गते
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीका सभा असार ३० गते अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान साढे १० बजेदेखि बस्नेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित
- 167
- 0
- 0