Back To Top

विदेशी मुद्रा संचिति साढे २० अर्ब डलर
October 15, 2025

विदेशी मुद्रा संचिति साढे २० अर्ब डलर

काठमाडौं । विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । नेपालको विदेशी
जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने
October 15, 2025

जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’
राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने
October 14, 2025

राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ ।
ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने
October 13, 2025

ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको
आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी
October 12, 2025

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौ । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भइसकेको
सुन आयातको कोटा बढाइयो
October 10, 2025

सुन आयातको कोटा बढाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । त्यस्तै राष्ट्र बैंकले नेपाली