Back To Top

मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि
August 5, 2025

मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि

बुधबार देखि राजधानीको भृकुटीमण्डममा सवारी साधनको महा मेला नेपाल मोबिलिटी एक्सपो हुँदै छ । अटोमोबाइल क्षेत्रको दिगो विकास र हितरक्षाका लागि भन्दै यसै वर्ष अस्थित्वमा आएको नेपाल अटोमोबाइल इम्पोर्टर एण्ड म्यानुफ्याक्चर एसोसिएसन(नाइमा)ले पहिलो पटक आयोजना गरेको यो प्रर्दशनीको औचित्य र
नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर
August 4, 2025

नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक
August 3, 2025

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालमा दिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार नेपालमा दिपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । दिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा
चालक अनुमति पत्र अब १० वर्षको हुने
August 3, 2025

चालक अनुमति पत्र अब १० वर्षको हुने

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि बढाएकाे छ । हाल ५ वर्षलाई मात्रै मान्य हुने यस्तो अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरेर नयाँ व्यवस्था गरेको हाे
नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको अफर
July 31, 2025

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको अफर

काठमाडौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा मेगा अफर ल्याउने जनाएको छ
नाईमा अटेा एक्सपेाकेा तयारी पुरा
July 28, 2025

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा ८० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा गरिएको छ । नाइमाले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त संख्यामा अवलोकनकर्ता उपस्थित