Back To Top

May 29, 2025

१९ खर्ब ६४ अर्बको बजेट

Global Ime Bank AD

काठमाडौं ।

सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । जसका लागि १३ खर्ब १५ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको बजेटको आकार १९ खर्ब ६४ अर्ब छ भने यसमा चालू खर्च ११ खर्ब ८० अर्ब तथा पुँजीगत खर्च ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

खर्चको स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ तथा वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणबाट २ खर्ब ३३ एवं आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको छ ।
Global Ime Bank
Prev Post

मल कारखाना स्थापनाको उपाय खोज्ने निर्णय

Next Post

विद्युतीय सवारीसाधनमा कर यथावत

post-bars

Leave a Comment