July 13, 2025
राष्ट्र बैंक ५० अर्ब रुपैयाँ निक्षेप उठाउने
नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार २९ गते ५० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ४ दिन अवधीका लागि उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा
- 107
- 0
- 0