Back To Top

1679 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड
July 14, 2025

बजेट निर्माण समूह विशेषको सेटिङमा: प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरे
मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा
July 14, 2025

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ
बाँध घटाएर बन्ने भयो बेतन कर्णाली
July 14, 2025

बाँध घटाएर बन्ने भयो बेतन कर्णाली

काठमाडौँ, भारतीय लगानीको जीएमआर अप्पर कर्णाली हाइड्रो पावर कम्पनीसँग समझदारी भएपछि अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको समेत लगानीमा यो आयोजना बनाउने गरी २०७४ सालमै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी
मौद्रिक नीतिले नाइमा निरास
July 13, 2025

मौद्रिक नीतिले नाइमा निरास

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गरिएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो
भन्सार राजश्व संकलनमा ऐतिहासिक वृद्दि
July 13, 2025

भन्सार राजश्व संकलनमा ऐतिहासिक वृद्दि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमा ठूलो वृद्धि भएको छ ।   ट्रेजरी विभागले अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघेको बताएको छ । यसले
केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै
July 13, 2025

केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै

काठमाडौँ । प्रत्येक बैंकमा निश्चित अवधिमा ग्राहक पहिचान (केवाइसी) भर्नुपर्ने झन्झटबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक