Back To Top

542 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड
July 20, 2023

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाट क्ष्मताको बुढीगण्डकी जलविद्युत आयोजना यही सरकारले हर हालतमै बनाइ छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । गोरखाको गण्डकी गाउँपालिका सिउरिनेटारमा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन तथा आयोजनास्थलको अनुगमन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले
रासायनिक मल कारखानाको सम्भाब्यता अध्ययन हुने
July 14, 2023

रासायनिक मल कारखानाको सम्भाब्यता अध्ययन हुने

काठमाडौँ नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा चल्दै आएका बहसलाई निश्चित दिशा दिनेगरी लगानी बोर्ड नेपालले रासायनिक मल कारखानाको विस्त्रीत सम्भाव्यता अध्ययन गराउने भएको छ । यसका लागि बोर्डले विहीबार जर्मनीको डीआइएजी इण्डस्ट्रिज जीएमबीएच सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो
‘१० वर्षमा २० हजार मेगावाट विद्युत’
July 12, 2023

‘१० वर्षमा २० हजार मेगावाट विद्युत’

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तीबहादुर बस्नेतले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तय गर्न लागिएको बताउनु भएकोछ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक वा यस्तै
चल्यो हेटौंडा–भरतपुर प्रसारण लाइन
July 12, 2023

चल्यो हेटौंडा–भरतपुर प्रसारण लाइन

काठमाडौं,  हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा
व्यवसायीले खोजे उधारो उठाउने कानुन
July 4, 2023

व्यवसायीले खोजे उधारो उठाउने कानुन

काठमाडौं, बजारमा बस्तु तथा सेवा विक्री सृजना हुने तर त्यसबापत पाउनु पर्ने रकम उठाउन समस्या परेको भन्दै त्यसका लागि नयाँ कानुनको आवश्यकतामा उद्योगी व्यवसायीले अर्थमन्त्री डा. प्रकाशसरण महतको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारी र अर्थमन्त्री महतबीच सोमबार
सात लघु जलविद्युत् बगे
June 20, 2023

सात लघु जलविद्युत् बगे

ताप्लेजुङ ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्। मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना