Back To Top

1679 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
उत्पादन र निर्यातमा लाग्न प्रधानमन्त्रीको आग्रह
July 22, 2025

उत्पादन र निर्यातमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौ। प्रधानमन्त्रीको  केपी शर्मा ओलीले स्वदेशमै उत्पादन प्रवर्दनमा लाग्न उद्यमी व्यवसायीलाई आग्रह गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच मंगलबार भएको छलफलमा ओलीले यस्तो धारणा राखेका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको
लिमी बासीलाई लखेट्दै छ हिमपहिरो
July 22, 2025

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

हुम्ला । हुम्लाको नाम्खा गाउपालिका ६ लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा छ । त्यो गुम्बा नाम्खा बासीका लागि आस्थाको केन्द्र मात्र होइन अस्थित्वको आधार नै हो उनीहरुका लागि । गुम्बाको सेरोफेरो छोड्नु अर्थात बसाइ सराइ गर्नु उनीहरुको बुझाइमा
नेपाल-चिन प्रसारणलाइन बनाउन समझदारी
July 21, 2025

नेपाल-चिन प्रसारणलाइन बनाउन समझदारी

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भयो । रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन
पश्चिम सेती विद्युत् कोरिडोर विकसित गर्न बहुपक्षीय समझदारी
July 21, 2025

पश्चिम सेती विद्युत् कोरिडोर विकसित गर्न बहुपक्षीय समझदारी

काठमाडौँ, पश्चिम नेपालको महत्वपूर्ण विद्युत् करिडोर पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार पाँच विभिन्न संस्थाहरुबीच समझदारी भएको छ । पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले
साँझमा बढे धरहरा अवलोकनकर्ता
July 21, 2025

साँझमा बढे धरहरा अवलोकनकर्ता

काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरुको सँख्या दोब्बर बढीले वृद्धि भएको छ ।  साउन १ गतेबाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले
राहुघाट जलविद्युतको  म्याद तेस्रोपटक थप
July 21, 2025

राहुघाट जलविद्युतको म्याद तेस्रोपटक थप

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी०ले ४५