Back To Top

1679 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
लोन पोर्टफोलियो रिभ्युको  जिम्मा बंगलादेशी कम्पनीलाई
July 24, 2025

लोन पोर्टफोलियो रिभ्युको जिम्मा बंगलादेशी कम्पनीलाई

काठमाडौं । नेपालका १० ठूला बैंकको ऋण लगानीको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशी कम्पनीले अन्तर्राष्ट्रिय अडिटको जिम्मा पाएको छ । १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युको लागि प्रस्ताव पेश गरेका कम्पनीमध्ये बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनी
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण
July 23, 2025

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण

गोरखापत्र समाचारदाता काठमाडौं साउन ७ गते । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन् । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक
१० अर्ब रुपैयाँको विकास ऋणपत्र  बेच्दै
July 23, 2025

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बेच्दै

काठमाडौं सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँबराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने तयारी गरेको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ
एडीबीको राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक
July 23, 2025

एडीबीको राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत
ग्लोबल आइएमईका ग्राहकलाई अन्नपूर्ण न्यूरोमा छुट
July 22, 2025

ग्लोबल आइएमईका ग्राहकलाई अन्नपूर्ण न्यूरोमा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरद हरी गजुर्यालले हस्ताक्षर
नागरिकलगानी कोष र सिद्धार्थ बैंकबीच सम्झौता
July 22, 2025

नागरिकलगानी कोष र सिद्धार्थ बैंकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरे। यो सम्झौतासँगै