Back To Top

1679 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
नाईमा अटेा एक्सपेाकेा तयारी पुरा
July 28, 2025

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा ८० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा गरिएको छ । नाइमाले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त संख्यामा अवलोकनकर्ता उपस्थित
एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने
July 28, 2025

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पारेसन (एमसीसी) को नेपाल कम्प्याक्टले निरन्तरता पाएको छ । अर्थ मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको  व्यहोरा सरोकारवालालाई जानकारी गराइएको जनाएको छ ।
देशभर धान रोपाइँ  ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत
July 28, 2025

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत

काठमाडौं । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेस प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र
पहिरोले चार राजमार्ग अवरुद्ध
July 28, 2025

पहिरोले चार राजमार्ग अवरुद्ध

काठमाडौं । बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा
प्रेमकुमार राई माथि अख्तियारमै उजुरी
July 27, 2025

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन्
चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु
July 27, 2025

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु

चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर