Back To Top

586 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
विमाको करोड असुल्न आफै पसलमा आगो
August 5, 2024

विमाको करोड असुल्न आफै पसलमा आगो

कास्की विमाको लोभमा आफनै पसल जलाएको अभियोगका कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७का २६ वर्षीय सुजन गहतराज र सो कार्यमा उनलाई सहयोग गर्ने
देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक
August 5, 2024

देशभर उपलब्घ छ ३४ हजार २६७ किमी सडक

काठमाडौं पूर्वाधारको पनि पूर्वाधार मानिने नेपालको सडक विस्तारको आँकडामा भने उल्लेख्य प्रगति हुने सकेको देखिएको छैन । सडक विभागको विवरण मुलुकभर सडकको कुल लम्बाइ हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । विभागका महानिर्देशक रामहरि पोखरेले आइतबार समिक्षा
सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु
August 5, 2024

सिथिलताका बीच नाफाकै श्रेणीमा बैंकहरु

काठमाडौ, आर्थिक शिथिलताको बीच नेपालका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा आप्mनो नाफालाई केही भए पनि बढाउन सकेका छन् । प्रकाशित विवरणअनुसार २० वाणिज्य बैंकले अगिल्लो आर्थिक वर्ष भन्दा करिव साढे सात अर्ब बढी नाफा आर्जन गर्न सफल छन्
हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि
August 5, 2024

हिमालयन बैंकको ८१ प्रतिशतले नाफा बृद्धि

काठमाडौं हिमालयन बैंकले ८१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गतवर्ष २ अर्ब ८३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५६ करोड रहेको थियो । बैकले गत आर्थिक वर्षमा नाफामा सुधार गरेपनि सेयरधनीले लाभांशको लागि
 जी मोटर्सले स्काइवेल बीई ११ नेपाल ल्याउने
August 5, 2024

 जी मोटर्सले स्काइवेल बीई ११ नेपाल ल्याउने

काठमाडौं जी मोटर्सले स्काइवेलको अर्को विद्युतीय कार नेपाल ल्याउने भएको छ । जी मोटर्सले स्काइवेल बीई११ का दुई मोडल नेपाली बजारमा उपलब्ध गराउने भएको हो । स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको
जुलाईमा आए नेपालमा ६४ हजार ५ सय९९ जना विदेशी पर्यटक
August 5, 2024

जुलाईमा आए नेपालमा ६४ हजार ५ सय९९ जना विदेशी पर्यटक

काठमाडौं सन् २०२४ को जुलाई महिनामा नेपालमा ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो महिना