Back To Top

587 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एमसीसीको सिमापार प्रशारणलाइनको ठेक्का सम्पन्न
August 31, 2024

एमसीसीको सिमापार प्रशारणलाइनको ठेक्का सम्पन्न

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गरे । नवलपरासी (बर्दघाट
हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा गाडीको उद्घाटन
August 30, 2024

हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा गाडीको उद्घाटन

धुलिखेल, काभ्रे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । शुक्रबार काठमाडौं
मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा  सहमति
August 29, 2024

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

बाह्रबिसे (सिन्धुपाल्चोक) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२का
राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती
August 28, 2024

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती

काठमाडौं, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका
सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति
August 28, 2024

सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति

काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट
नाडा अटो शोमा सी.जीको ४ नयाँ ब्राण्ड
August 27, 2024

नाडा अटो शोमा सी.जीको ४ नयाँ ब्राण्ड

काठमाडौ, नाडा अटो शो २०८१ लाई लक्षित गरि सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक