Back To Top

1680 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो
August 27, 2025

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो

काठमाडौ । सरकारले ब्याज अनुदान र अनुदान पाउने क्षेत्र समेत कटौती गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्याविधि, २०८२ स्वीकृत गरेको छ । हाल १० क्षेत्रमा कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएकोमा अब विभिन्न ८ शीर्षकको
सुध्रिएन नारायणी विकास बैंक, खराब कर्जा ५०प्रतिशत
August 27, 2025

सुध्रिएन नारायणी विकास बैंक, खराब कर्जा ५०प्रतिशत

यस बैंकको स्थलगत निरीक्षण गरेपछि नेपाल राष्ट्र बैंकले २०७० चैत्र २७ गते नारायणी बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो । राष्ट्र बैंकले निक्षेप स्वीकार, कर्जा प्रवाह, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न रोक लगायो ।बैंकका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा जथाभाबी भएको लगानी
केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन
August 26, 2025

केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक  विदेशी विनिमय व्यवस्थापन विभागले भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको भन्दै साथमा नराख्न आह्वान गरेको छ । राष्ट्र बैंकले एक सूचना
इम्बोस्ड प्लेटको विरोधमा यातायात व्यवसायी पनि
August 26, 2025

इम्बोस्ड प्लेटको विरोधमा यातायात व्यवसायी पनि

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । महासंघका महासचिव डेकनाथ गौतमले प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने
वर्षातको गढबढले घट्यो धान रोपाइँ
August 26, 2025

वर्षातको गढबढले घट्यो धान रोपाइँ

काठमाडौं । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर
सार्वभौम साख मूल्याङ्कनको गृहकार्य सुरु
August 25, 2025

सार्वभौम साख मूल्याङ्कनको गृहकार्य सुरु

काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ