Back To Top

1682 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
काभ्रेमा विद्युत् लाइन मर्मत जारी
October 7, 2025

काभ्रेमा विद्युत् लाइन मर्मत जारी

काभ्रे : भारी वर्षा र बाढी-पहिरोका कारण काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा विद्युत् आपूर्तिमा अवरोध आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र आजदेखि  अधिकांश स्थानमा सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ। प्राधिकरणद्वारा
वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित
October 6, 2025

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाले तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८
२० जलविद्युत् आयोजनामा क्षति
October 6, 2025

२० जलविद्युत् आयोजनामा क्षति

काठमाडौ । बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै
सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च
October 5, 2025

सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । सुरक्षा निकायले त्यस क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार बिहान ९ बजे नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५
साढे सात हजारले बढ्यो सुनको भाउ
October 5, 2025

साढे सात हजारले बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य ७ हजार ४ सय रूपैयाँले बढेको छ। दसैंअघिको तुलनामा सुन प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले दसैंअघि २ लाख २३ हजार २ सय रूपैयाँ मूल्य
भारी वर्षा, काठमाडौंमा टर्यो कोशीतिर सर्यो
October 5, 2025

भारी वर्षा, काठमाडौंमा टर्यो कोशीतिर सर्यो

अहिले पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना