Back To Top

1443 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
देशभर धान रोपाइँ  ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत
July 28, 2025

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत

काठमाडौं । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेस प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र
पहिरोले चार राजमार्ग अवरुद्ध
July 28, 2025

पहिरोले चार राजमार्ग अवरुद्ध

काठमाडौं । बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा
प्रेमकुमार राई माथि अख्तियारमै उजुरी
July 27, 2025

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन्
चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु
July 27, 2025

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु

चितवन : अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर
कुलिङ पिरियडमा एमालेले म्याउँ गरेको प्रचण्डकेा आरेाप
July 26, 2025

कुलिङ पिरियडमा एमालेले म्याउँ गरेको प्रचण्डकेा आरेाप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा
चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपतिसंग  छलफल
July 25, 2025

चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपतिसंग छलफल

काठमाडौं । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल चेम्बर अफ कमर्सले भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआन काठमाडौंमा छलफल सम्पन्न गरेको छ । छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष