Back To Top

1662 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ
November 5, 2025

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।
पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
November 4, 2025

पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं ।  पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ। सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई छाड्न  श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी
‘विद्युत् माग सुधार उच्च प्राथमिकतामा’
November 4, 2025

‘विद्युत् माग सुधार उच्च प्राथमिकतामा’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा
सामाजिक सुरक्षा कोषमा २६ लाख योगदानकर्ता
November 3, 2025

सामाजिक सुरक्षा कोषमा २६ लाख योगदानकर्ता

काठमाडौँ । सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदान गर्ने योगदानकर्ताको संख्या २५ लाख ९२ हजार १४१ पुगेको छ । गत शुक्रबार कोषले जारी गरेको विवरण अनुसार यसमध्ये १९ लाख ४८ हजार ४६२ जना वैदेशिक रोजगारीमा जानेहरु छन् । नेपालमै जागिर खाने
वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन
November 3, 2025

वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको