Back To Top

1662 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
ल्याण्डफिलसाइट प्रभावितसँगका बाचा पुरा हुँदै
November 19, 2025

ल्याण्डफिलसाइट प्रभावितसँगका बाचा पुरा हुँदै

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीय बासिन्दासँग सरकारले जनाएका प्रतिबद्ध कार्यान्वयन भएका छन् । फोहोर बिजर्सनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत
हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना
November 19, 2025

हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना

काठमाडौं: सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो ।
दरमखोला हाइड्रोको व्यवसायिक उत्पादन सुरु
November 18, 2025

दरमखोला हाइड्रोको व्यवसायिक उत्पादन सुरु

बागलुङ । दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो
दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन टुङ्ग्याउन एडिबीलाई आग्रह
November 18, 2025

दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन टुङ्ग्याउन एडिबीलाई आग्रह

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना
२५ सडकका रुग्ण ठेक्का तोडियो
November 17, 2025

२५ सडकका रुग्ण ठेक्का तोडियो

काठमाडौं। सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ ।  ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८
विद्युत् नियमन आयोगले दिएन अन्तरिम आदेश
November 16, 2025

विद्युत् नियमन आयोगले दिएन अन्तरिम आदेश

काठमाडौं । विद्युत नियमन आयोगले पञ्चकन्या ग्रुपका दुई उद्योगले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आइतबारको सुनुवाईपछि आयोगले अन्तरिम आदेशमा माग गरिएको विषय यस अघि नै पूरा भएकाले आदेश दिइरहनुपर्ने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरण