Back To Top

1662 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सय दिनको कार्ययोजनामा अर्थ मन्त्रालय
August 16, 2024

सय दिनको कार्ययोजनामा अर्थ मन्त्रालय

काठमाडौं, अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति
अपर बलेफीमा जुट्यो लगानी
August 16, 2024

अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ । ४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच
पेट्रोलियम पदार्थको मूल्य घट्यो
August 16, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर र पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर  तीनरुपैयाँ
ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली
August 16, 2024

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली

काठमाडौं। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल
विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने
August 15, 2024

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं, विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी गराएका हुन। उपाध्यक्ष रेजरले लगानीको
जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु