November 25, 2025
अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना
काठमाडौँ, । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई
- 57
- 0
- 0