Back To Top

1663 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बाढीले दर्जन बढी आयोजनामा क्षति
September 29, 2024

बाढीले दर्जन बढी आयोजनामा क्षति

काठमाडौ: वर्षा र बाढीका कारण निजी क्षेत्रका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने प्रशारणलाइनका टावर ढल्दा पूर्वी नेपालको विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ । बागमती नदीको बाढी र कुलेखानी जलविद्युत् आयोजनाबाट निकास भएको पानीसमेत थपिँदा २२ मेगावाटको माण्डु
माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द
September 28, 2024

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द

दोलखा: अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाटै विद्युत् उत्पादन बन्द गरिएको छ ।
पाथीभरा केबलकार ताप्लेजुङ विकासको कोसेढुङ्गाः ढकाल
September 28, 2024

पाथीभरा केबलकार ताप्लेजुङ विकासको कोसेढुङ्गाः ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ
 काठमाडौंको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध
September 28, 2024

 काठमाडौंको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । नेपाल विद्युत्  प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति
जिओमेटले रात्री बसलाई निःशुल्क जीपीएस दिने
September 28, 2024

जिओमेटले रात्री बसलाई निःशुल्क जीपीएस दिने

काठमाडौ: नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली
कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
September 28, 2024

कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्नथालेपछि