Back To Top

1663 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बैंकलाई धेरै भएपछि ५० अर्ब रुपैयाँ लग्दैछ राष्ट्र बैंक
October 3, 2024

बैंकलाई धेरै भएपछि ५० अर्ब रुपैयाँ लग्दैछ राष्ट्र बैंक

काठमाडौं। वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता नघटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले पुनः ५०अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र
बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री
October 3, 2024

बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री

काठमाडौँः लामो समय देखि चर्चा भइरहेको र प्रक्रियामा अल्झँदै आएको नेपाल-बङ्गलादेश विद्युत् व्यापार प्रक्रियालाई अन्तिम निश्कर्ष दिन बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना नेपाल आएकी छन् । काठमाडौँमा बिहिबार हुन लागेको नेपाल–बङ्गलादेश उर्जा व्यापार  सम्झौताका लागि
माथिल्लो तामाकोशी मुर्झाउने प्रयासमा लागे कुलमान
October 2, 2024

माथिल्लो तामाकोशी मुर्झाउने प्रयासमा लागे कुलमान

काठमाडौं, सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा
‘कोशीमा बाढीको मध्यम जोखिम’
October 2, 2024

‘कोशीमा बाढीको मध्यम जोखिम’

काठमाडौँ । कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशीको ताप्लेजङ, संखुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिम देखिएकाले आगामी
जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना
October 2, 2024

जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना

काठमाडौ: जलवायु परिवर्तनको असरले युरोपेली मुलुकहरुमा सिमाना विवाद निम्त्याउने खतर देखिएको छ । पछिल्लो समय स्विटजरल्याण्ड र इटलीबीच जलवायु परिवर्तनका असर स्वरुप सिमानामा पुनः नक्साँकन गर्नुपर्ने भएको छ । हिमनदी तथा हिमतालहरु पग्लने र स्थानान्तरण हुन थालेपछि अल्पास क्षेत्रमा यस्तो
मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति
October 2, 2024

मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति

काठमाडौः नेपाल मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार राजधानीमा सम्पन्न एसोसिएसनको १५ औं वार्षिक साधारण सभाले छैंठौं कार्यसमिति गठन गरेको हो । साधारण सभाले अध्यक्षमा एनआईसी एसिया क्यापिटलका रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको