Back To Top

1662 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
गोल्याण ग्रुपले जेनजी शहीदका ३२ बालबालिका पढाउने
November 27, 2025

गोल्याण ग्रुपले जेनजी शहीदका ३२ बालबालिका पढाउने

काठमाडौँ जेनजी आन्दोलनका शहीदका बालबालिकालाई अध्ययनको लागि गोल्याण ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता भएको छ। गोल्याणले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो। गोल्याण ग्रुपले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने
लोपहुने खतरामा दुर्लभ पञ्छी चिरकालिज
November 26, 2025

लोपहुने खतरामा दुर्लभ पञ्छी चिरकालिज

 मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले वासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ । नेपालमा एक हजारभन्दा कम सङ्ख्यामा रहेको चिरकालिज पाइने थासाङ गाउँपालिकाको बुङ्गा खर्क, सेकुङ खर्क, ताङ्जे, सार्को खर्क,
नेपाल बंगलादेश ऊर्जा-सचिवस्तरीय बैठकआजबाट सुरु
November 26, 2025

नेपाल बंगलादेश ऊर्जा-सचिवस्तरीय बैठकआजबाट सुरु

काठमाडौं । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकआजबाट सुरु हुँदैछ । बैठकमा भाग लिन ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बंगलादेश पुगेको छ । आज सहसचिवस्तरीय बैठक हुनेछ । उक्त बैठकमा छलफल भएपछि भोलीको सचिवस्तरीय बैठकले त्यसलाई अनुमोदन
बुढी गण्डकी र अप्पर अरुणको लगानी मोडालिटी टुगिँयो
November 25, 2025

बुढी गण्डकी र अप्पर अरुणको लगानी मोडालिटी टुगिँयो

काठमाडौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई महत्वपूर्ण जलविद्युत् आयोजना बुढी गण्डकी र अप्पर अरुण जलविद्युत् आयोजनाको लगानीको मोडालिटी टुंगो लगाएको छ । सोमबार मन्त्रालयमा यी आयोजनाका विषयमा तय भएका प्रस्तावित विभिन्न मोडलमध्ये उपयुक्त चयन गरिएको मन्त्रालयले जनाएको छ
बागमती नदी करिडोर उज्यालो बनाइने
November 25, 2025

बागमती नदी करिडोर उज्यालो बनाइने

काठमाडौं । बागमती नदी करिडोरलाई उज्यालो बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकास मन्त्रालयअन्र्तगतको अधिकार सम्पन्न बागमती
विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ
November 25, 2025

विद्युत व्यापार दिगो बनाउँदै छौः घिसिङ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वर्तमान सरकारले मुलुकको विद्युत् व्यापारलाई दिगो र सुनिश्चित बनाउने गरी काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले अन्तरदेशीय प्रसारणलाइन निर्माणमा भारतसँग भएको