Back To Top

1664 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
ढुकुटीमा थुप्रिएर बस्यो विदेशी मुद्रा
October 16, 2024

ढुकुटीमा थुप्रिएर बस्यो विदेशी मुद्रा

काठमाडौं । बाह्य क्षेत्रमा सुधार आइरहेको भनिएका अवस्थामा मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चति अधिक रहेको छ । आन्तरिक कर्जा विस्तार न्युन तथा निजी क्षेत्रमा लगानीको उत्साह नहुँदा आन्तरिक अर्थतन्त्रमा सुस्तता आइरहेका बेला विदेशी मुद्रा समेत थुप्रदै जानुले नेपाली अर्थतन्त्रमा नयाँ
मुल्य बृद्दिको ग्राफ एक्कासी न्युन, आँँकडा एकाएक घट्यो
October 15, 2024

मुल्य बृद्दिको ग्राफ एक्कासी न्युन, आँँकडा एकाएक घट्यो

काठमाडौं । २०८१ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि मुल्य बृद्धिका गणनाका लागि समेटिएका
समृद्धिका अध्येतालाई अर्थशास्त्रको नोबल पुरस्कार
October 14, 2024

समृद्धिका अध्येतालाई अर्थशास्त्रको नोबल पुरस्कार

काठमाडौं: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । मुलुकको समृद्धि यात्रामा संस्थागत संरचना स्थापना र तीनले खेल्न भूमिका बारेको वृहत अध्ययनलाई आधार मान्दै यस वर्षको अर्थशास्त्रको नोबल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान
मनकामना केबलकार फेरि बन्द हुने
October 14, 2024

मनकामना केबलकार फेरि बन्द हुने

काठमाडौंः मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म पुनः बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना केबल कार प्रालिले जनाएको छ । डिजिटल प्रविधिमा रुपान्तरण गर्ने र
४९ उद्योगलाई विद्युत् महशुल तिर्न १५ दिनको म्याद
October 12, 2024

४९ उद्योगलाई विद्युत् महशुल तिर्न १५ दिनको म्याद

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । सुचनामा प्रत्येक उद्योगले तिनु पर्ने बाँकी वक्यौता रकम पनि उल्लेख गरिएको छ । तोकिएको
दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात
October 9, 2024

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट