Back To Top

1662 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालनमा
November 28, 2025

खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौं। काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले
बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने
November 27, 2025

बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने

काठमाडौं । बंगलादेशले थप २० मेगावाट बिजुली नेपालबाट लैजाने भएको छ । यस अघि ४० मेगावाट लगेर विद्युत व्यापार ब्रेक थ्रु भएको थियो । आगामी बर्खादेखि कुल ६० मेगावाट जलविद्युत लैजान लागेको हो । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय
चुच्चे नक्शा भएको १०० रुपैयाँ नयाँ नोट बजारमा
November 27, 2025

चुच्चे नक्शा भएको १०० रुपैयाँ नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नेपालको चुच्चे नक्शा भएको १०० रुपैयाँ नयाँ नोट चलन चल्तिमा ल्याएको छ । राष्ट्र बैंकले १०० दरको साविककै आकार तथा रङमा २० ०००००१ देखि ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी
१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो
November 27, 2025

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव
संस्थानमा प्रमुखलाई ४१ प्रकारका भत्ता
November 27, 2025

संस्थानमा प्रमुखलाई ४१ प्रकारका भत्ता

काठमाडौं । सार्वजनिक संस्थाका प्रमुखले आकर्षक तलबसहित ४१ प्रकारका भत्ता पाउने गरेका छन् । भत्ता बाहेक सरकारका ४८ वटा सार्वजनिक संस्थामध्ये ४ वटाका प्रमुखले मासिक चार लाख रुपैयाँभन्दा बढी तलब मासिक रुपमै बुझ्ने गरेका छन् । मासिक ४ लाखभन्दा बढी
एमसिसीको प्रशारणलाइन निर्माण सुरु
November 27, 2025

एमसिसीको प्रशारणलाइन निर्माण सुरु

काठमाडौँ : एमसिए-नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण