Back To Top

1665 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा  सदर
November 5, 2024

विद्युत प्राधिकरणको कदम सर्बोच्चद्वारा सदर

डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवादमा नेपाल विद्युत् प्राधिकरण विरुद्ध हिमाल आइरन स्टील्स प्रालीले दायर गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्बोच्चका प्रधान न्यायधिश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्राधिकरण प्रधान कार्यालय र
काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न
November 5, 2024

काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न

काठमाडौं: इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित
सस्तियो सुन, कतिमा झर्यो मूल्य ?
November 5, 2024

सस्तियो सुन, कतिमा झर्यो मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । लक्ष्मी पुजाको दिन हालसम्मकै उच्च मुल्य कायम भएको सुनको मुल्यमा आज २ हजार ८०० रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक १५ गते लक्ष्मी
बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर
November 5, 2024

बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर

बुटवलः नारायण गढ बुटवलको निमाणाधीन अवस्थामा रहँदा दुख पाएका पश्चिम नेपालतर्फ यात्रा गर्ने यात्रुलाई अव बुटवल–गोरुसिङ्गे सडकको पनि सकस थपिने भएको छ । सो सडक विस्तारका लागि वन विभागले करिव ७ हजार रुख कटानको अनुमति दिइसँगै अव ५० किलोमिटर लामो
चिलिमे–त्रिशूली प्रशारण लाइन तयार
November 4, 2024

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

काठमाडौं, नेपालको बिजुली चिनसम्म पुराउने गरी बनाइएको चिलिमे त्रिशुली २२० केभी प्रशारणलाइन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न
भाइटिकाको दिन वर्षा कता कता ?
November 2, 2024

भाइटिकाको दिन वर्षा कता कता ?

काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । विभागका अनुसार शनिबार दिनभर मौसम