Back To Top

1667 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
वर्ल्डलिङ्कले ल्यायो  फिनल्यान्डको सरकारी लगानी
November 29, 2024

वर्ल्डलिङ्कले ल्यायो फिनल्यान्डको सरकारी लगानी

काठमाडौँ इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनीको लगानी भित्र्याएको छ । फिनल्यान्डको सरकारी कम्पनी फिनफन्डले वर्ल्डलिङ्कमा करिब एक अर्ब ४० करोड रुपियाँ (एक करोड युरो) लगानी गरेको हो । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल
बूढीगण्डकीलगायत जलविद्युतको लगानी स्वीकृत
November 28, 2024

बूढीगण्डकीलगायत जलविद्युतको लगानी स्वीकृत

लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३ सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, १ सय ६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३
लगानी प्रवर्दन गर्न कानुन संशोधन आवश्यक: ढकाल
November 28, 2024

लगानी प्रवर्दन गर्न कानुन संशोधन आवश्यक: ढकाल

काठमाडौँ ।     नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक
उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान
November 27, 2024

उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान

काठमाडौ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महशुलको बक्यौता नतिरेका उद्योगीहरुको घरको बिजुली नै काट्ने प्रक्रिया थालेको छ । यसका लागि प्राधिकरणले विद्युत् नियमन आयोगलाई उसकै निर्णय स्मरण गराउँदै पत्राचार समेत गरिसकेको छ । नियमन आयोगले मंगलबार मात्रै
उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय
November 27, 2024

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । मँगलबार नियामक विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यद्धपी सो निर्णयमा दुई सञ्चालक कपिल आचार्य
एमसीसीको प्रसारण लाइन बनाउन बोलपत्र पुनःआह्वान
November 27, 2024

एमसीसीको प्रसारण लाइन बनाउन बोलपत्र पुनःआह्वान

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडा, रातमाटे – नयाँ दमौली