Back To Top

1667 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
डिजिटल भुक्तानीमा भ्याट विरुद्दको रिट खारेज
December 11, 2024

डिजिटल भुक्तानीमा भ्याट विरुद्दको रिट खारेज

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव)ं देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको
पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने
December 11, 2024

पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं पश्चिम भेकका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्न  लागेकेा छ । यसकैलागि एक सुचना
प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ
December 11, 2024

प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ

काठमाडौं । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधिलाई त्याग्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमै फर्किएको छ । विधान संशोधनकै लागि मंगलबार बसेको महासंघको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने र कार्यकालसमेत २ वर्षको हुने निश्चित
अवैध आयातले संकटमा चिनी उद्योग
December 10, 2024

अवैध आयातले संकटमा चिनी उद्योग

काठमाडौं । यो वर्षको उखु क्रसिङको समय सुरु भएकै बेला उद्यागीहरु भने चिनी नबिक्ने चिन्तामा परेको छन् । नेपालमा भन्दा भारतमा केहि सस्तोमा पाइने भएकाले सिमा क्षेत्रबाट भइरहको यस्तो तस्करीले नेपाली चिनी उद्योगसहित उखु किसान नै समस्यामा पर्ने खतरा आएको
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न  आग्रह  
December 10, 2024

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह  

काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुलाई आर्थिक कुटनीतिलाई विशेष प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको छ । सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह
विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा
December 10, 2024

विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक