Back To Top

1667 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
ढोरपाटनमा हिमपात, किसान हर्षित
February 24, 2025

ढोरपाटनमा हिमपात, किसान हर्षित

बागलुङ: यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले
नेप्सेको सीईओका लागि दरखास्त आह्वान
February 24, 2025

नेप्सेको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त खुलेको छ । खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न गठित सिफारिस समितिले सोमबार सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क बमोजिम योग्यता पुगेका उम्मेदवारबाट
नियमित काममा फर्किए अर्थमन्त्री
February 23, 2025

नियमित काममा फर्किए अर्थमन्त्री

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन। फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए। कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई
दूधकोसी प्रमुख हटाउन प्राधिकरणलाई मन्त्रालयको दबाब
February 23, 2025

दूधकोसी प्रमुख हटाउन प्राधिकरणलाई मन्त्रालयको दबाब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाउने विभिन्न प्रयास गरिरहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले दुधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई पदबाट हटाउन उनै कुलमानमाथि दबाव सृजना गरेको छन् । सामाजिक सञ्जालमा आफ्नो विरुद्ध टिप्पणी गरेको
सम्भावनालाई अवसरमा बदलौं : अध्यक्ष ढकाल
February 23, 2025

सम्भावनालाई अवसरमा बदलौं : अध्यक्ष ढकाल

बुटवल: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले
राजेन्द्र महतोलाई  कालोझण्डा, फुङलिङमा कर्फ्यू
February 23, 2025

राजेन्द्र महतोलाई कालोझण्डा, फुङलिङमा कर्फ्यू

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।