Back To Top

1667 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
महशुल वृद्धि बैठक उर्जामन्त्रीकै म्यान्डेटमाः प्राधिकरण
February 25, 2025

महशुल वृद्धि बैठक उर्जामन्त्रीकै म्यान्डेटमाः प्राधिकरण

कfठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबीचको विद्युत आदान–प्रदान सम्झौताअन्तर्गतको विद्युत आदान–प्रदान समितिले गरेको महशुल निर्धारण ऊर्जामन्त्री र ऊर्जा सचिवकै म्यान्डेटका आधारमा भएको स्पस्ट पारेको छ । समितिको २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले २०२५ को अप्रिलबाट २०२६
कुलमान घिसिङलाई फेरि स्पष्टीकरण
February 25, 2025

कुलमान घिसिङलाई फेरि स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज
February 25, 2025

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । “मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,”
डिजेलको खपत घट्दै, पेट्रोल र ग्यासको बढ्दै
February 25, 2025

डिजेलको खपत घट्दै, पेट्रोल र ग्यासको बढ्दै

काठमाडौँ, । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा
February 24, 2025

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

काठमाडौं। बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। यस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि कुनैपनि निर्णय नभएको ती मन्त्रीले जानकारी दिए। यसअघि,
यूएसएआईडीका २ हजार कर्मचारी  हटाइने
February 24, 2025

यूएसएआईडीका २ हजार कर्मचारी हटाइने

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का करिब २ हजार कर्मचारी रोजगारीबाट हटाइने भएका छन् । बाँकी पूर्णकालीन कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने भएको छ । यसबारे कर्मचारीलाई इमेलमार्फत् जानकारी दिइएको सीएनएनले जनाएको छ । ‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू,