Back To Top

1669 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
हरित ऊर्जा र जलवायुबारे इयुकी राजदुतसँग छलफल
March 11, 2025

हरित ऊर्जा र जलवायुबारे इयुकी राजदुतसँग छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको
सौर्य पीभी र ऊर्जा भण्डारणबारे परिसंघ र हुवावेबीच छलफल
March 11, 2025

सौर्य पीभी र ऊर्जा भण्डारणबारे परिसंघ र हुवावेबीच छलफल

काठमाडौं : हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित हुवावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी
‘थापाथलीको खानेपानी पाइप प्राधिकरणका कारण फुटेको होइन’
March 11, 2025

‘थापाथलीको खानेपानी पाइप प्राधिकरणका कारण फुटेको होइन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको
नेपालको अर्थतन्त्र ‘बाहिरी ठिक्क भित्री दिक्क’
March 11, 2025

नेपालको अर्थतन्त्र ‘बाहिरी ठिक्क भित्री दिक्क’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिना(२०८१/८२ साउन देखि माघ)सम्मको आर्थिक तथा वित्तीय स्थितिले नेपाली अर्थतन्त्रको चित्र बाहिर ठिक्क भित्र दिक्क भन्ने अवस्थामै रहेको देखाएको छ । विदेशी मुद्रा सञ्चति, वाह्य ब्यापार, रेमिट्यान्स
औद्योगिक वातावरण पहिलो प्राथमिकताः  अध्यक्ष ढकाल
March 10, 2025

औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ
राज्यको ढुकुटीमा साढे २३ खर्ब विदेशी मुद्रा
March 10, 2025

राज्यको ढुकुटीमा साढे २३ खर्ब विदेशी मुद्रा

काठमाडौं। एक वर्षमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिती १६.१ प्रतिशतले बढेको छ। गत वर्षको माघ महिनासम्म २० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति चालू वर्षको सोही अवधिमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले