Back To Top

1669 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
सरकारले लिएको ऋण २६ खर्ब ७६ अर्ब
March 20, 2025

सरकारले लिएको ऋण २६ खर्ब ७६ अर्ब

काठमाडौँ चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण  २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र
ग्लोबल आइएमईकेा क्यालेण्डरमा पुरानेा समाज
March 19, 2025

ग्लोबल आइएमईकेा क्यालेण्डरमा पुरानेा समाज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक
लोडसेडिङ हुन्छ: ऊर्जामन्त्री, हुन्नः कुलमान
March 19, 2025

लोडसेडिङ हुन्छ: ऊर्जामन्त्री, हुन्नः कुलमान

काठमाडौ , ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले ग्राहस्थ उपभोक्ताको घरमाा समेत बिजुली काटिने गरी लोडसेडिङ हुने बताएका छन् । संघीय संसदको राष्ट्रिय सभामा बोल्दै मन्त्री खड्काले विगतमा पनि लोडसेडिङ नहटेको र अब पुनः लोड सेडिङ हुने बताए । नेपाल
नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु
March 19, 2025

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

काठमाडौं, नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि
चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश
March 19, 2025

चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश

काठमाडौं सर्वोच्च अदालतले चमेलिया जलविद्युत् आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी नदिन अन्तरिम आदेश जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मध्यस्त न्यायधिकरण, काठमाडौ जिल्ला अदालत र उच्च अदालत पाटनले गरेको पैmसला विरुद्ध सर्बोच्च अदालतमा रिट दायर
सुनको भाउ आज हाल सम्मको उच्च
March 19, 2025

सुनको भाउ आज हाल सम्मको उच्च

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड राखकाे सुनले आज फेरि नयाँ रेकर्ड राखेकाे हाे। सुन आज हाल सम्मको उच्च मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।