April 27, 2025
चल्न थाल्यो उदयपुर सिमेन्ट उद्योग
उदयपुर कर्मचारीको विवाद र अदालती प्रकृयाका कारण छ महिनादेखि उत्पादन ठप्प रहेको उदयपुर सिमेन्ट उद्योगले गएको विहीबारदेखि पुनः उत्पादन थालेको छ । उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले
- 200
- 0
- 0