Back To Top

822 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
May 27, 2024

जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ, १२ जेठ   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिनुभएको छ। चन्द्रागिरि, काठमाडौंमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले नेपालको
माथिल्लो अरुण र दुधकोशी जलविद्युत्  : यथाशिघ्र निर्माणको सहमति
April 14, 2024

माथिल्लो अरुण र दुधकोशी जलविद्युत् : यथाशिघ्र निर्माणको सहमति

काठमाडौँ, ३० चैत सरकार र दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थालने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका सचिव रामप्रसाद
माथिल्लो अरुणको परामर्शदाता ठेक्का ट्राक्टेवल र वापकोसलाई
February 18, 2024

माथिल्लो अरुणको परामर्शदाता ठेक्का ट्राक्टेवल र वापकोसलाई

काठमाडौं, फागुन २०८० संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनौट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन
July 24, 2023

पञ्चेश्वरको डीपीआर १५ दिनभित्र अन्तिम रुप

काठमाडौं पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ टोली (टीम अफ एक्सपर्ट्स) को नयाँ दिल्लीमा भएको बैठकले परियोजना प्रतिवेदनलाई १५ दिनभित्र परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिने निर्णय गरेको छ
बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड
July 20, 2023

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाट क्ष्मताको बुढीगण्डकी जलविद्युत आयोजना यही सरकारले हर हालतमै बनाइ छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । गोरखाको गण्डकी गाउँपालिका सिउरिनेटारमा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन तथा आयोजनास्थलको अनुगमन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले
रासायनिक मल कारखानाको सम्भाब्यता अध्ययन हुने
July 14, 2023

रासायनिक मल कारखानाको सम्भाब्यता अध्ययन हुने

काठमाडौँ नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा चल्दै आएका बहसलाई निश्चित दिशा दिनेगरी लगानी बोर्ड नेपालले रासायनिक मल कारखानाको विस्त्रीत सम्भाव्यता अध्ययन गराउने भएको छ । यसका लागि बोर्डले विहीबार जर्मनीको डीआइएजी इण्डस्ट्रिज जीएमबीएच सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो