Back To Top

1674 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
पुनरवलोकनमा आउन उद्योगीलाई  अल्टिमेटम
May 6, 2025

पुनरवलोकनमा आउन उद्योगीलाई अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समयसीमा दिएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
बाफिया संसोधन गर्न समितिमा छलफल सुरु
May 5, 2025

बाफिया संसोधन गर्न समितिमा छलफल सुरु

काठमाडौँ बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया) , २०७३ संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ। आइतबार समितिले विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको हो । छलफलका क्रममा पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले
हिमाली समुदायका समस्या विश्वलाई सुनाइने
May 4, 2025

हिमाली समुदायका समस्या विश्वलाई सुनाइने

ललितपुर। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाली समुदायले भोगिरहेका जलवायुजन्य समस्या उजागर गर्दै विश्वको ध्यानाकर्षण गरिने बताएका छन्। सगरमाथा संवाद आयोजना हुनुअघि आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको मानवसभ्यतालाई नै खतरामा पारेको उल्लेख
ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन
May 4, 2025

ग्लोबल आइएमई बैंकको एआई र  एमएल ह्याकाथन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई र  एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख
नागढुंगा–नौबिसे खण्ड रातिमा बन्द गरिने
May 4, 2025

नागढुंगा–नौबिसे खण्ड रातिमा बन्द गरिने

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी
अन्तरदेशीय प्रशारणलाईन निर्माणमा पनि निजी क्षेत्रलाई स्पेस
May 2, 2025

अन्तरदेशीय प्रशारणलाईन निर्माणमा पनि निजी क्षेत्रलाई स्पेस

काठमाडौँ:  सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत