May 12, 2025
अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता
काठमाडौैं। अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ- अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड
- 99
- 0
- 0