May 22, 2025
नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने
काठमाडौं । अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको छ । यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध
- 104
- 0
- 0