
August 30, 2024
हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा गाडीको उद्घाटन
धुलिखेल, काभ्रे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । शुक्रबार काठमाडौं
- 70
- 0
- 0